裏付ける
1. 〔支持する〕 support; back up; साबित गर्नु ; ~ सित (/ लाई) समर्थन गर्नु ;〔証明する〕 prove; पुष्टि (/ प्रमाणित / साबित) गर्नु ; प्रदर्शित गर्नु ;〔実証する〕 substantiate; पुष्टि (/ प्रमाणित) गर्नु ;〔裏付けられる〕 be supported; be backed up; आधार मिल्नु (/ पाउनु) ;
言葉による裏付けられた
मुखसाबित
言葉を裏付ける行動
कुराअनुसारको काम
彼の言葉はこの理解をどのように裏付けているか
यो समझलाई उनका शब्दहरूले कसरी पुष्टि दिन्छन् (/ गर्छन्)
考古学上の証拠がそれを裏付けた
पुरातात्विक प्रमाणले त्यसलाई समर्थन गऱ्यो ।
人類の歴史がそれを裏付けている
मानव इतिसाहले त्यसको प्रमाण प्रदर्शित गरेको छ ।