憂える
1. be anxious about~; worry about~; be concerned about~; दु :ख मान्नु ; हरेस खानु ; चिन्ति (/ विचलित) हुनु ; पोल्नु ; चिन्ता (/ फिक्री / पीर / ख्याल) गर्नु ;
子供の将来を憂える
छोराछोरीको भविष्यबारे चिन्ता (/ फिक्री) गर्नु
暴力の増加を憂えています
हिँसा बढ्दै गएको देख्दा म धेरै चिन्तित (/ विचलित) छु ।