熟れる
ripen; पाक्नु ; विकसित हुनु ; रस पसेर स्वादिष्ठ हुनु ;〔熟れさせる〕 ripen; गुम्साउनु / गुम्स्याउनु ; गुम्सने पार्नु ; पकाउनु ; बफ्याउनु ;〔熟れさせること〕 ripening; गुम्साइ ;
果物を熟れさせること
फलफूल गुम्साइ
熟れた(熟れていない)バナナ
पक्का (/ पाकेको) (कच्चा / काँचो / नपाकेको) केरा
熟れさせたバナナ
गुम्साएर पकाएको केरा
バナナが熟れすぎてべちょべちょだ
केरा पाकेर फतक्क (/ लतक्क) गलेछ ।
熟れていないキュウリはまだ摘みなさんな
काँक्राका चिचिला नटिप
熟れていないバナナを食べて腹を壊した
काँचो (/ कचल्टो / कचिलो) केरा खानाले पेट दुख्यो ।
*काँचो केरा は採ったばかりの青いバナナ。कचल्टो केरा はそれを熟させるためにしばらく置いたまだ半熟のバナナ