UNOES日ネ辞書日本語⇄ネパール語辞書

売れる

1. 〔買われる〕 be sold (/ bought); बिक्नु ; बेचिनु ; बिक्री (/ बेचबिखन) हुनु ;

  • よく売れる品

    राम्रो बिक्री हुने सामान ; राम्ररी बिक्ने सामान

  • 金で売れた

    पैसामा बिकियो ।

  • 商品が売れた

    सामान बिक्यो (/ बिकियो / बेचियो / बिक्री भयो) ।

  • 町では灯油がよく売れている

    बजारमा मट्टीतेलको बिक्री (/ व्यापार / बेचबिखन / किनबेच) बढेको छ ।

  • 商品を売り始めた

    सामानको बिक्री सरु भयो । ; सामान बिक्न थाल्यो ।

  • 良い値で売れた

    मैले त्यसको राम्रै मोल पाएँ । ; राम्रै मोलमा बिकियो ।

  • 向こうでこのような商品は幾らで売れますか

    त्यहाँ यस्ता सामानहरू कतिमा बिक्छन् होला

  • この卵は個ルピアで売れる

    यो अन्डा एउटाको १६ रूपियाँमा बिक्री हुन्छ ।

  • 彼らの製品は世界中で売れる

    उनीहरूका सामान संसारभरि बिक्री हुन्छन् ।

2. 〔広く知られる〕 be known widely; ~ मा नाम (/ प्रख्यात) हुनु ; व्यापक ;

  • 今一番売れているグループ歌手

    अचेल सबभन्दा प्रख्यात (/ नाम) भएको म्यूजिक ग्रूप

  • 世界に名が売れた企業だ

    त्यो विश्वव्यापी (/ विश्व–व्यापक) रूपमा चिनिएको उद्योग हो ।

  • 彼の名前はまだ売れていない

    ऊ अझै व्यापक (/ फैलिएको) छैन । ; उसको नाम अझै त्यत्ति चलेको छैन ।