UNOES 日本語・ネパール語辞典用例つき・無料

嬉しい

be glad; be happy; be delighted; खुसी हुनु (/ मान्नु) ; सुखी (/ आनन्दित) हुनु ; रमाउनु ;

  • 嬉しい悲鳴をあげる

  • 嬉しいことに

    खुसीको कुरा ; खुसीलाग्दो कुरा

  • 私は嬉しい

    म आनन्द (/ आनन्दित / प्रसन्न / खुसी) छु ।

  • 何て嬉しいんだ

    कस्तो मज्जा! ; कत्ति खुसी!

  • 嬉しい限りです

    मेरो खुसीको सीमा छैन ।

  • 初めて)お目にかかれて嬉しいです

    तपाईंलाई भेटेर (/ भेट्न पाउँदा) (मलाई) खुसी (/ हर्ष) लाग्यो ।

  • 涙が出るほど嬉しかった

    खुसीले (/ हर्षले) म झन्डै रोएँ ।

  • 話しかけてくださって,嬉しいわ

    तपाईंले मसित कुरा गर्नुभएकोमा म एकदमै खुसी छु ।

連語
嬉しそう
  • 嬉しそうな顔

    उज्यालो (/ प्रसन्न / हँसिलो / हर्षित) अनुहार

  • 今日はとても嬉しそうだね

    आज तिमी एकदम खुसी (/ उज्यालो / प्रसन्न / हँसिलो) देखिन्छौ ।

連語
嬉しくて
  • 嬉しくて笑う

    खुसीले (/ हर्षले / खुसी भएर) हाँस्नु

  • 嬉しくてぶるぶる興奮した

    खुसिले बुरबुर (/ फुरफुर) गरेँ ।

  • 彼は嬉しくて肩を揺らした

    उसले दङ पैदै कुम हल्लायो ।

  • 美味しくなくても美味しく食べてくださって嬉しいわ

    नमीठो भए पनि मीठो मानेर खाइदिनुभएकोमा खुसी लाग्यो ।

    *美味しくもこのように自分の料理を謙譲することが多い

  • 私は彼らのことを嬉しく思わない

    म तिनीहरूसँग (/ तिनीहरूदेखि) खुसी (/ आनन्दित) छैनँ ।

  • まもなく特別な催し物が設けられていることを皆さんにお知らせできることを嬉しく思います

    केही समयपछि विशेष योजना सञ्चालन गर्न मलाइँदै छ भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।