売り渡す
1. 〔物を〕 बिक्री (/ बेचबिखन) गर्नु ; बिकाउनु ; बेच्नु ;
私は自分の事業を売り渡した
आफ्नो कारोबार बेचेँ (/ बेचबिखन गरेँ) ।
2. 〔裏切る〕 विश्वासघात गर्नु ;
仲間を警察に売り渡した
उसले आफ्नो साथीलाई पुलिसतिर बेचिदियो ।
1. 〔物を〕 बिक्री (/ बेचबिखन) गर्नु ; बिकाउनु ; बेच्नु ;
私は自分の事業を売り渡した
आफ्नो कारोबार बेचेँ (/ बेचबिखन गरेँ) ।
2. 〔裏切る〕 विश्वासघात गर्नु ;
仲間を警察に売り渡した
उसले आफ्नो साथीलाई पुलिसतिर बेचिदियो ।