UNOES日ネ辞書日本語⇄ネパール語辞書

うろたえる

1. got flustered (/ confused); आत्तिनु ; अतालिनु ; हडबडाउनु * あわわと; गडबड पर्नु ; भौंतारिनु * そわそわと動き回ること;

  • 泥棒はうろたえて逃げた

    चोर अतालिएर (/ छटपटी भएर) भाग्यो ।

  • 遅れたので会社に行こうとうろたえた

    अबेर भएकोले उनीहरू अफिस जान डहबडाए (/ हतारिए / आत्तिए) ।

  • 私の質問を聞いて彼はうろたえた

    मेरो प्रश्न सुनेर ऊ अकमक्क (/ अलमल्ल / नाजबाफ) पऱ्यो ।

  • 次と質問されてすっかりうろたえた

    々एकपछि अर्को प्रश्न बर्साइएकोले म आत्तिएँ (/ हडबडाएँ) ।

  • とてもうろたえたので名前を聞くのを忘れてしまった

    म आत्तिएकोले (/ अतालिएकोले) त्यस मान्छेको नाम सोध्नै बिर्सिएछु ।