UNOES 日本語・ネパール語辞典用例つき・無料

うろつく

hang around (/ about); घुम्नु ; अलमलिनु ; चलबल गर्नु ; खोजेर हिँड्नु ;

  • ぎりぎりの線をうろつく

    छेउमै चलबल गरिरहनु

  • 変な男がうろついている

    बिरानू (/ नौलो मान्छे) लरखरिन्दैछ ।

  • だれかを貪り食おうと,ほえるライオンがうろつき回る

    कसलाई निलूँ भनेर गर्जने सिंह घुमेर हिंड्छ ।