UNOES日ネ辞書日本語⇄ネパール語辞書

潤す

1. 〔湿す〕 moisten; भिजाउनु ; ओस्याउनु ; चिसो (/ रसिलो) पार्नु ;〔濡らす〕 wet; भिजाउनु ; ओस्याउनु ; चिस्याउनु ;

  • 唇をなめて潤す ’

    ओठ चाटेर रसिलो पार्नु

  • 田畑を潤す雨

    खेतपतिलाई भिजाउने पानी

  • 雨水が地を潤す

    आकाशको पानीले जमीन भिजाउँछ ।

  • 夏にのどを潤すにはビールが一番だ

    गर्मीमा तिर्खा मेटाउने बियर नै हो ।

2. 〔利益を与える〕 नाफा दिनु (/ पुऱ्याउनु) ;

  • これは自分を潤すためだ

    यो चाहिँ आफ्नो फाइदाको लागि हो ।

  • 臨時収入で家系を潤してくれる

    अस्थायी आयले घरखर्च पुऱ्याउँछ ।