潤う
1. 〔利益 / 恵みを受ける〕 मुनाफा आर्जनु ; नाफा कमाउनु ; लाभ उठाउनु ;
臨時収入では潤わない
अस्थायी आयले त भ्याउँदैन ।
2. 〔心にゆとりができる〕 आनन्द दिनु ; स्फूर्ति लिनु ; रसिलो बनाउनु ;
景色は目を潤した
दृश्य आँखालाई आनन्द दिने कुरो भयो ।
心地よい音楽を聴いて気持ちが潤った
आनन्ददायी संगीतले मलाई रसिलो (/ मधुर) बनायो ।
慣用表現
〔湿る〕 भिज्नु ; ओसिनु ; चिसो (/ रसिलो / आद्र) हुनु ;
潤った目
रसिलो (/ रसदार) आँखा
雨で草木が潤った
झरीले वनस्पति भिजेछ ।