UNOES 日本語・ネパール語辞典用例つき・無料

煩い

1. 〔音がやかましい〕 noisy; हल्ला गर्ने ; चर्को ; आवाज गर्ने ; कान खाने ;

  • 煩い音 〔耳をつんざくような〕

    कान खाने आवाज ; हल्लाखल्ला ;कानकटुवा ; कानै खाने होहल्ला ; कानै फोर्ने हल्ला ; कानमा घोच्ने आबाज

  • きゅっきゅっと煩いぞうり

    चुइँकने (/ चुइँके / चुइँचुइँ गर्ने) चप्पल

  • 煩くする

    होहल्ला (/ कोलाहल / कचकच) गर्नु (/ मच्चाउनु)

  • テレビの音が煩い

    टिभीको आवाज चर्को रहेछ ।

  • テレビの音が煩くて,気が散って勉強できない

    टेलिभिजनको ध्वनिले मेरो पढाईको ध्यान भङ्ग गर्छ ।

  • 音が煩くて近所迷惑だ

    आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।

  • ラジオの音が煩いと,隣人が怒鳴り込んできた

    रेडियोको आवाज ठूलो छ भनेर एउटा छिमेकी कराउँदै आयो ।

  • 煩い,黙れ!

    नकरा! ; चूप!

  • 煩いぞ,友達なら友達にこんなことしないだろ

    नकरा, साथीले साथीलाई कहिल्यै यस्तो गर्छ त?

2. 〔煩わしい〕 troublesome; दु :ख दिने ; दु :खदायी ; कष्टपद ;

  • 煩い問題

    दु:खदायी (/ झ्याउ लाग्दो) समस्या ; दिक्क (/ झ्याउ / थकाइ) लाग्ने समस्या

  • やつと関係を持って煩いことになった

    उससँग व्यवहार गर्दा झमेलामा (/ झन्झटमा / कचमचमा) फसियो ।

  • 暑い坂を上ると小さなカバンも煩いものになった

    गर्मीमा उकालो हिँड्दा सानो झोला पनि घाँडो (/ झन्झट / झमेला) भयो ।

  • 例の煩い奴がお前に何を吹き込んだんだ

    त्यो समस्याको पोकोले तेरो कानमा के फुकिदियो?

3. 〔しつこい〕 persistent; लगातारको ; घरिघरिको ;

  • 何て煩いんだ!

    कति कचकच गरिराको!

  • セールスマンは煩く電話をかけてきた

    विक्रेताले घरिघरि फोन् गरेर मलाई दिक्क पारिदियो ।

4. 〔口やかましい〕

  • 味に煩い人

    स्वादे ; मिठासे ; स्वादिलो चिज मात्र खोज्ने

  • 煩いぞ!

    नकरा! ; शान्त गर्! ; चुप लागि बस्!

  • 彼女は一日中口うるさく私を悩ました

    उसले मलाई दिनभरि कचकच गरी ।

  • 警察が煩くて路上駐車が出来なくなった

    कडा पुलिसले गर्दा बाटोमा (/ रोडमा) गाडी रोक्न (/ बिसाउन) नपाउने भइसक्यो ।

  • 煩い奴にびんたを食らわした

    धेरै कराउनेलाई झापड दिइयो ।

  • 食べ物にとても煩い

    ऊ खानेकुरामा साह्रै अनाकानी गर्छ । ; ऊ खानेकुरामा असाध्यै किचकिचे (/ गनगने) छ ।

  • 彼は何につけても煩い人だ

    ऊ सबै कुरामा होशियारीसाथ चुन्ने विशेष (/ खास) व्यक्ति हो ।