UNOES日ネ辞書日本語⇄ネパール語辞書

失う

1. 〔無くす〕 lose; हराउनु ; गुमाउनु ; बञ्चित गर्नु (/ हुनु) ; हरन (/ हरण) हुनु ;〔失わせる〕 वञ्चित गर्नु ;

  • 失われた羊たち

    हराएका भेडाहरू

  • 職を失う

    जागिर गुमाउनु ; बेरोजगार हुनु

  • 勇気を失う

    साहस गुमाउनु (/ घटेर जानु)

  • 体面を失う

    इज्जत गुमाउनु (/ खस्नु)

  • ~全てを失う 「撃沈する」から来た慣用句

    को जहाज डुब्नु (/ डुबाउनु) *

  • 失われた幸福を取り戻す

    गुमेको आनन्द फेरि पाउनु

  • 彼女は言葉を失った

    उनी बोल्न नसक्ने भइन् ।

  • 飛行機は進路を失った

    हवाइजहाजले बाटो बिरायो ।

  • かっとなって平静さを失った

    म रीसले सहन नसक्ने भएँ ।

  • 彼は自分の全ての財産を失った

    तिनले आफूसित भएको सारा धनसम्पत्ति गुमाए ।

  • あれで彼からの信用を失った

    त्यो कारणले गर्दा उसको मप्रतिको विश्वास गुम्यो ।

  • まだ望みは失っていない

    मैले आशालाई मेटाइदिएको (/ छोडिसकेको) छैनँ ।

  • あると思っていたものまで失うよ

    छ भनी ठानेको पनि हरिन्छ ।

  • アッシリアは自分の首都ニネベを失った

    अश्शूरले आफ्नो राजधानी शहर निनवे गुमायो ।

  • 一旦それを失ってから取り戻すよりずっと持っていた方がはるかに楽だよ ’

    एक चोटि गुमाइसकेपछि पुनप्राप्त गर्नुभन्दा यसलाई कायम राख्नु धेरै सजिलो छ नि ।

2. 〔逃がす〕 हराउनु ; गुमाउनु ;

  • お前はみすみす大金を手に入れる機会を失うんだぞ ’

    तैंले त थाहा हुँदा हुँदै मालामाल गर्ने मौकै गुमाउनेछस् ।

3. 〔死なせる〕 शोकमा पर्नु ;

  • 父を失って年たった

    मेरा बुबा मरेको (/ मेरा बुबाको मृत्यु भएको) तीन वर्ष भइसक्यो ।

  • 彼は最愛の妻を失った

    तिनले आफ्ने प्राण प्यरी पत्नीलाई गुमाए ।