UNOES日ネ辞書日本語⇄ネパール語辞書

後ろ

1. the back; the rear; पछाडि ; पछिल्तिर ; पट ; उल्टापट्टिको भाग ;

  • 後ろをごらん何があるかい

    पछाडि (/ पछि / पछिल्तिर) हेरत्याहाँ) के छ

  • 後ろも見向きもしないで行ってしまった

    ऊ पछाडि समेत नफर्की (/ नहेरी) गइहाल्यो ।

  • 後ろを振り向く者は神の王国に値しない

    पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन ।

連語
後から
  • 後ろからやって来る

    पछिल्तिरबाट (/ पछाडिबाट) आउनु

  • 後ろから人が押した

    कसैले पछाडिबाट मलाई धकेल्यो ।

  • だれかが後ろからついて来る

    कसैले मलाई पीछा गर्दैछ ।

連語
後ろに・後ろへ
  • 車のすぐ後ろに

    गाडीको ठीक (/ ठ्याक्क) पछाडि

  • 後ろによりかかる

    पछिल्तिर ढल्कनु ; पछाडितिर अढेस लगाउनु

  • 後ろに倒れた

    ऊ पछिल्तिर (/ पछाडितिर) ढल्कियो ।

  • 家の後ろに庭がある ’

    घरपछाडि बारी छ । घरको पछि (/ पछिल्तिर) बारी छ ।

  • 本が棚の後ろに挟まった

    किताब दराजपछाडि च्यापियो (/ अड्क्यो) । ; किताब दराजपछाडि चेपमा पऱ्यो ।

  • 彼は会館の後ろに立っていた

    ऊ भवनको पछाडितिर उभीरहेको थियो ।

  • 彼がナイフを取り出すと皆は後ろへ下がった

    उसले चक्कू झिकेपछि सबै पछि हटे ।

  • 前に進むことも後ろに戻ることもできない ’’

    हामी अघि बढ्न पनि सक्दैनौंपछि हट्न पनि सक्दैनौं ।

連語
後ろの
  • 後ろの人

    पछिल्लो (/ पछिल्तिरको / पछिको) मान्छे

  • ドアの後ろのかけ釘の鍵

    ढोकाको पछाडिको किलामा चाबी

  • 後ろの席からドライバーに話しかけないでくれ

    पछाडिबाट चालकसित कुरा नगर ।

  • 彼は私たちの後ろの方にいます

    उहाँ हाम्रा पछिपछि हुनुहुन्छ ।