UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔偽り〕 a lie; an untruth; झुट ; झुटो ; झुट्टो * どれも形容詞(「嘘の」)にもなる; झुट (/ चोर / ढाँट भ्रष्ट) कुरो ; असत्य ; मिथ्या ;〔軽い〕 a fib; ढाँट ; सानो झुट ; झुटो कुरो ; लहैलहै ;

  • 見え透いた(もっともらしい)嘘 字:「あからさまな嘘」

    निहुँ ; बाहाना ; सरासर झुट *

  • 嘘でしょう!

    सत्य होइन ठट्टा मात्र हो ।

  • 嘘は長続きしない ’

    झुटो (/ झुट / असत्य कुरा / तथ्यहीन कुरा) सधैं टिक्दैन ।

  • 彼女の亭主は彼女の嘘を全部信じる

    उसको लोग्नेले उसको सबै ढाँटेको कुरा पत्याउँछ ।

  • それは真っ赤な嘘だ

    त्यो सरासर झुट (/ असत्य / गलत) हो ।

  • 私の言うことに絶対嘘はありません

    मैले भनेकोमा ढाँट (/ झुट) छैन । ; म सोह्रै आना ठिक भन्दैछु ।

  • 彼の言うことはまんざら嘘でもなさそうだ

    उसले भनेको ठीकै त होला नि उसले भनेको कुरा केही त सत्य होला नि ।

連語
嘘を吐く・嘘を言う
  • 嘘は言わないで ’

    ढाँट्नु हुँदैन । ; झुट बोल्नुहुन्न ।

  • 嘘を吐け

    सत्य होइन बेकार

  • 「あの二人が結婚したんだって」「嘘っ!」 よりも の方が否定の気持ちが少なくなる

    “” “” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र हो र होला र

  • 「私もう歳)よ」「嘘!」 ’’’

    ”” “” "म ३८ कै हुँ ।" "हुँदैन

  • 「あの男が王子だって」「嘘だろ!」

    “” “” “ऊ राजकुमार हो रे ” “कहाँ हुनु कहाँहुँदैन ”

  • もっともらしい嘘をついている

    हो (/ साँचिकैको) जस्तो नै भन्दो रहेछ ।

  • 彼はほとんど嘘しか言わない

    ऊ ढाँटेको ढाँटेइ छ । ; ऊ प्रायझुट (/ झुटो कुरा / मिथ्या) बोल्छ ।

  • 病気だと嘘を吐いて学校をさぼった

    ऊ बिरामी भएको भनेर (/ छलेर / बाहाना गरेर / निहुँ बनाएर) स्कुल गएन ।

  • 欲しいだけ金をやると嘘を吐いた

    उसले मागे जति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छक्कायो) ।

  • 落ちたのに受かったと嘘を吐いた

    उसले आफू फेल भएर पनि पास भएँ भनेर ढाँट्यो (/ झुटो बोल्यो) ।

  • 彼は平気で嘘を吐く

    ऊ सरासर झुट (/ झुटो) बोल्छ । ; उसलाई झुठो बोले पनि केही लाग्दैन ।

  • あなたは嘘を吐いている ’

    तपाईंको कुरा सत्य होइन । ; तपाईं असत्य बोल्दैहुनुहुन्छ ।

  • 娘は私に嘘を吐いた

    मेरी छोरीले मसंग झुट बोलिन् ।

  • あの子ってばまた嘘を吐いた

    उसले फेरि झुटो बोली ।

  • どんな事情でも嘘を吐いてはいけない

    अवस्था जस्तो भएपनि (/ जुनसुकै भएपनि) झुटो बोल्नु हुँदैन ।

  • でもお巡りさん僕は嘘を吐いてません! ’

    तर सरमैले झुट बोलेको होइन ।

連語
嘘の
  • 嘘の話(証拠非難言葉)

    //झुटो (/ झुट / असत्य) कुरा (प्रमाण / आरोप / वचन)

  • 嘘の涙(笑い)

    नक्कली (/ बनावटी / देखावटी / कृत्रिम) आँसु (हाँसो)

  • 嘘のような(嘘っぽい)話だ

    त्यो पत्यार नलाग्दो कुरा हो । ; त्यो साँच्चै हुन नसक्ने जस्तो कुरा हो । ; त्यो वास्तविक हुनै नसक्ने कुरा हो । ; त्यो असम्भव जस्तो कुरा हो ।

  • 嘘の報告書を提出した

    उसले झुटो विवरण पेस गऱ्यो ।

2. 〔間違い〕 a mistake; an error; भूल ; गल्ती ; त्रुटि ; छुट ; दोष ; बिराम ;

  • 嘘字を使う 字:「適当に書く」;

    मनपरी (/ भूलेर) लेख्नु *गलत अक्षर प्रयोग गर्नु

  • 私たちの予定表について嘘を教えた

    उसले हाम्रो तालिकाको विषयमा गलत जानकारी दियो ।

3. 〔不適当 / 不得策〕

  • 嘘だろ。こんな時に家を建てるのは

    यस्तो बेलामा घर बनाउनु असम्भव कुरा हो ।

  • 今あきらめるのは嘘だ

    हामी यत्तिकैमा छोड्ने छैनौं । ; हामीले यत्तिकैमा छोड्नु मुर्खाता हो ।

複合語