UNOES 日本語・ネパール語辞典用例つき・無料

嘘吐き

a fibber; a liar; झुटो ; झुट बोल्ने ; ढाँटने ; फटाहा ; ढँटुवा ; कपटी ;

  • 見込みのない嘘吐き

    नसुध्रने ढँटुवा (/ फटाहा)

  • 彼は嘘吐きだと証明された

    ऊ झुटो हो भनेर प्रमाणित भयो ।

  • 証拠なしに彼を嘘吐きだと決めつけるな

    प्रमाणविना उसलाई झुटो भन्ने लेवल टाँसिहाल्नु (/ नाम राख्नु) हुँदैन ।

連語
嘘吐きの