薄暗い
1. dim; dusky; धमिलो ; मधुरो ; मलिन ; निस्तेज ;
薄暗い部屋 は「薄汚い」も含む
अँध्यारो (/ धमिलो / मधुरो) कोठा *धमिलो
灯火を薄暗くする
बत्तीलाई मधुरो (/ मन्द) पार्नु
薄暗くてよく見えない
बत्ती कम भएकोले राम्रोसँग देख्न सकिन्न । ; यो मधुरो बत्तीमा मैले राम्रोसँग देख्न सक्दिनँ ।
薄暗くなってきたので帰路についた
अँध्यारो (/ रात) परेकोले हामी घरमा लाग्यौं ।
朝まだ薄暗いうちに家を出た
एकाबिहान (/ सबेरै / मिरमिरे उज्यालोमा) म घर बाहिर निस्केँ ।