薄い
1. 〔厚みが少ない〕 thin; पातलो paatalo ; सूक्ष्म suukchhma ;
薄い皮の層
पाप्रो / पाप्रा
薄い唇
पातलो ओंठ
肉を薄く切る
मासु चिर्नु (/ चाना पार्नु / पातलो काट्नु)
雪が薄く積もった
चौर अलिअलि हिँउले ढाकेको थियो ।
2. 〔色などが淡い〕 light; pale; फिक्का ; हल्का / हलुका ;
薄い明り
मन्द (/ मधुरो / कमजोर) बत्ती
薄い青色
हलुको (/ फिक्का / मधुरो) निलो
絵に薄い色を塗る
चित्रमा मधुरो (/ हलुका / मन्द) रङ लगाउनु
薄い色のスカート
फिक्का (/ मधुरो) रङको स्कर्ट
3. 〔濃度 / 密度が低い〕 thin; पातलो ;〔液体などの成分が薄い〕 weak; पातलो ; पन्यालो ; फिक्का ;
薄い味
人口密度が薄い地域
पातलो बस्ती भएको क्षत्र
薄いダール
पँदेलो (/ पातलो) दाल
薄いコーヒー(茶)
पन्यालो (/ फिक्का / पातलो) कफी (चिया)
このスープはとても薄い
यो सुरूवा साह्रै पन्यालो (/ पातलो) छ ।
髪が薄くなってきた
तालु) खुइले बन्दैछु । ; मेरो कपाल झर्दैछ (मुडुलिन्दैछ) ।
彼女の髪は薄い
उसको कपाल पातलो छ ।
〔程度が弱い〕 कमजोर ; मन्द ; धमिलो ;
信用性の薄い言い訳
कमजोर (/ पत्यार नलाग्ने) बहाना
効力威力を薄くする
/कमजोर (/ मन्द / हल्का) पार्नु
君が成功する望みは薄い
तिम्रो सफलताको थोरै आशा छ ।
商売の利は薄かった
त्यो व्यापारको थोरै आमदामी भयो ।