UNOES日ネ辞書日本語⇄ネパール語辞書

薄れる

1. 〔淡くなる〕 become dim (/ faint); फिक्का (/ मधुरो / धमिलो) हुनु ;〔色褪せる〕 fade (away); रङ उड्नु ; फिक्का हुनु ;

  • 光は次第に薄れていった

    उज्यालो बिस्तारै धमिलो हुँदै गयो ।

  • 時がたつにつれ色が薄れた

    समय बित्दै जाँदा रङ उड्यो (/ फिक्का भयो) ।

2. 〔弱くなる〕 हराउनु ; ओइलनु ;

  • 希望が薄れた

    आशा विलिन (/ कमजोर) भयो ।

  • 当時の記憶が薄れてしまった

    त्यतिखेरको मेरो सम्झना हराउँदै (/ उडेर) गयो ।

  • 政治への人の関心が薄れた

    々राजनीतिप्रतिको मानिसहरूको चासो हराइसक्यो (/ कम भइसक्यो) ।