薄薄
〔かすかに〕 slightly; अलिकति ; केही मात्रामा ;〔漠然と〕 vaguely; अस्पष्ट रूपले ;
そのことは薄々知っていた
त्यसको संकेत (/ आभास) त चिन्दथेँ ।
薄々分かっていた
म यसमा अलिअलि मात्र अवगत छु । ; मैले यसमा अलिअलि मात्र जानेको (/ बुझेको) छु ।
このことは薄々感づいている
यस विषयमा तिनीहरू धमिलो सचेत छन् ।