UNOES 日本語・ネパール語辞典用例つき・無料

疑い

1. 〔おかしいと思うこと〕 a doubt; a question; शंका / शङ्का ; आशङ्का ; सन्देह ; अविश्वास ; प्रश्न ;

  • 悪意のある疑い

    खराब शङ्का

  • それに関しては何の疑いもない

    त्यसमा कुनै किसिमको शंका छैन ।

  • 泥棒かなという疑いでドアを開けなかった

    चोर हो कि भन्ने आशंकाले (/ शंकाले / सन्देहले) मैले ढोका खोलिनँ ।

  • 彼は仲間を疑いの眼差しで見ていた

    उसले एक-अर्कालाई शंकालु दृष्टिकोणले हेरिरहेको थियो ।

  • 君の振る舞いゆえに彼は疑いを挟みだした

    तिम्रो व्यवहारले उसको मन धमिलिन (/ धमिलो हुन) थाल्यो ।

連語
疑いのない
  • 疑いようのない証拠

    निस्सन्देह (/ निशंक / शंका नहुने) प्रमाण

  • 彼がやったということに疑いの余地はない

    उसले गर्‍यो भन्दैमा केही शंकै छैन ।

連語
疑いなく・疑いの余地なく
  • それは疑いなく本当だ

    त्यो निस्सन्देह (/ निश्चय नै / अवश्य पनि) साँचो हो ।

  • 彼は疑いなく成功するだろう

    उसको सफलता निस्सन्देह छ । ; ऊ सफल हुनेछ भन्ने कुरामा शंकै छैन ।

2. 〔嫌疑〕 a suspicion; सन्देह ; शंका ; गन्ध ; फुट ;

  • 疑いのある

    संदिग्ध ; शंका लागेको

  • 疑いを晴らす

    को सन्देह दुर गर्नु ; शंका हटाउनु

  • 彼は仲間を疑いの眼差しで見ていた

    उसले एक-अर्कालाई शंकालु दृष्टिकोणले हेरिरहेको थियो ।

  • 彼はガンの疑いが濃い

    उसको क्यन्सर रोग हो भन्ने कुरामा पुरा शंका छ ।

  • 私の行動は彼らの疑いを招いた

    मेरो व्यवहारले शंका उत्पन्न गर्‍यो ।