疑う
1. 〔おかしいと思う〕 doubt; प्रश्न (/ शंका / आलोचना / सन्देह) गर्नु ; खट्कनु ;
疑うことなく
शंका नलिईकन ; निशंका ; सन्देहवीना ; निस्सन्देह / निसन्देह
疑われた
शंका भएको ; बदनामी भएको ; प्रश्न गरिएको
疑ってかかる
पूरै विश्वास नगर्नु
それは疑うことなく真実だ
त्यो निस्सन्देह (/ निश्चय नै / अवश्य पनि) साँचो हो ।
自分の目を疑った
मैले आफ्नै आँखाको शंका (/ सन्देह / अविश्वास) गरें ।
彼の正直さを疑った
उसको इमानदारीबारे मेरो मनमा शंकाउपशंका आयो । ; मलाई उसको इमानदारीको शंका लाग्यो (/ उठ्यो) ।
何を理由に君は私を疑うのかい
केको आधारमा (तिमीले) मेरो शंका गरेका हौ
薬の副作用を疑った
औषधीले साइड्इफेक्ट (उल्टो असर) गऱ्यो जस्तो मलाई लाग्यो ।
彼が自分の日課をやめないことを彼らは疑わなかった
तिनले आफ्नो बानी त्याग्ने छैनन् भनेर तिनीहरू पक्का थिए ।
2. 〔危ぶむ〕 doubt; be doubtful; be skeptical (/ sceptical); अविश्वास (/ सन्दोह) गर्नु ;
自分の成功を疑う(疑わない)
सफल हुने कुरामा म शंका (/ निशंका) छु ।
彼女の能力を疑わざるを得ない
उनको क्षमतामा शंका (/ सन्देह) गर्न म बाध्य छु ।
彼が約束を守ることを信じて疑わない
ऊ आफ्नो वचन कायम राख्छ भन्ने कुरामा मेरो अलिकति पनि शंका (/ सन्देह) छैन ।
3. 〔嫌疑をかける〕 suspect; be suspicious; शंका (/ सन्देह) गर्नु ; दोषी सम्झनु ;
犯人と疑われた
म अपराधी (/ अपराधीको दोषी) ठहरिएँ ।
彼が金を横領したかと疑った
उसले पैसा पचाएको (/ मिचेको) हामीले शंका (/ सन्देह) गऱ्यो ।
彼は人を疑うことを知らない
ऊ अर्को शंका (/ सन्देह / अविश्वास) गर्न जान्दैन ।