疑わしい
1. 〔不確かな〕 doubtful; शंकित / शंङ्कित ; सन्देहपूर्ण ; शंकास्पद ; शंकाजनक लाग्दो ;〔疑問のある〕 questionable; शंकास्पद ; शंका लाग्ने ;〔怪しい〕 suspicious; संदिग्ध ; शंका लागेको ;
疑わしい娯楽
शंकास्पद (/ शंका लाग्दो) मनोरञ्जन
彼の信頼性については疑わしい
उसको भरपर्दो प्रश्नबाचक छ । ; उसको भरपर्दोपन (/ प्रश्न उब्जने खालको छ) ।
彼が間に合うかどうか疑わしい
उसले (/ बनाउने) समयमा आउने विषयमा शंका छ ।
その情報は疑わしい
मलाई त्यो जानकारीमा शंका (/ सन्देह) छ ।
彼女の動機は疑わしい
उनको नियत प्रश्न उठाउने किसिमको छ ।