転寝/転た寝
1. a doze; a nap; एक झिम्काइ (/ झिम्को) ; उँग / उङ ; झप्का / झप्की / झप्को ; उँघाइ / उँगाइ ; कुखुरेनिद्रा * 字:「鶏の睡眠」;
転寝だけでは寝足りない
एक झिम्काइमा (/ झिम्कोमा) निन्द्रा पुग्दैन ।
連語
転寝する
転寝してしまった
एक झिम्को निदाएँ । ; एकछिन मलाई उङ (/ एक झप्को निन्द्रा) लाग्यो । ; एकछिन उँगियो ।
チャウタラでちょっと横になったら転寝してしまった
चौतारामा एकछिन ढल्केको त त्यहीँ आँखा (/ उङ / निन्द्रा) लागेछन् ।
ソファーで転寝をした
म एकछिन सोफामा निदाएँ ।