UNOES日ネ辞書日本語⇄ネパール語辞書

謳う

1. 〔表明する〕 express; व्यक्त (/ उच्चरित) गर्नु ; भन्नु ; बोल्नु ; प्रकट गर्नु (/ पार्नु) ;

  • 男女平等は憲法で謳ってある

    पुरुष र स्त्री बराबर हुन् भनी संविधानले व्यक्त (/ वाक्य) गर्दछ ।

  • これが心身の健康や美容に良いと謳うメーカー

    यो मानसिक तथा शारीरिक तवरमा स्फुर्तिदायी अनि स्वास्थ्यवर्धक छ भन्ने ग्यारेन्टी दिने उत्पादकहरू ।

2. 〔ほめたたえる〕 sing the praises of~; extol; ~ को प्रशंसा (/ गुनगाण / तारिफ / बढाई / जयजयकार) गर्नु ; स्मृतिमा जानु ; टिप्पणी गर्नु ; ~ लाई भार दिनु ;

  • ネパールで最もうまいと謳われた歌手

    नेपालका सबभन्दा राम्रो (/ प्रसिद्ध) गायक