うとうと
1.
連語
うとうとする
うとうとした
निदाउरो ; अस्तब्यस्त ; लापर्बाहि ; सुस्त ; अरामी चागने
私はうとうとしてした
म एक झिम्का निदाएँ । ; एकछिन मलाई उङ (/ एक झप्को निन्द्रा) लाग्यो । एकछिन उँगियो ।
チャウタラでちょっと横になったらうとうとしてしまった
चाउतारामा एकछिन ढल्केको त आँखा (/ उँङ / निन्द्रा) लागेछ ।