UNOES日ネ辞書日本語⇄ネパール語辞書

打つ

1. 〔たたく〕 strike; hit; beat; हान्नु ; हिर्काउनु ; प्रहार गर्नु ;〔平手で打つ〕 slap; पिट्नु ; झापट दिनु ;〔げんこつでなぐる〕 punch; मुक्का (/ गुस्साले) हान्नु ;〔こつこつとたたく〕 knock; कुट्नु ; घरिघरि ठोक्नु (/ पिट्नु / हिर्काउनु) ; लाग्नु ;

  • 刀で打つ

    तरवारले हान्नु

  • 子供の頭を打つ

    बालकको टाउकोमा हान्नु (/ हिर्काउनु)

  • 雷に打たれて死ぬ

    चकित भई मर्नु

  • 彼女は彼の顔を平手で打った

    उसले त्यसको मुखमै चपेटा मारी ।

  • 打たれた所がぼこっと腫れた

    कुटेको ठाँउमा भुकभुकी (/ भुक्क) सुनियो ।

  • 民は病気の災厄に打たれた

    मानिसहरू रूढीले सताइए ।

  • 神は彼をらい病で打たれた

    परमेश्वरले उसलाई कोरले प्रहार गर्नुभयो ।

2. 〔打ちつける〕

  • 球を打つ

    बल हिर्काउनु (/ प्रहार गर्नु)

  • 心臓を打つ

    मटु धड्कन्छ ।

  • 鉄は熱いうちに打て

    फलाम तातो हुँदा नै हिर्का ।

3. 〔たたき込む〕

  • 金づちで壁に釘を打った

    उसले हतौडाले भित्तामा किला हान्यो (/ लाग्ने गरी ठोक्या) ।

  • 出る杭は打たれる

    उठाएको टाउकोले हान्छ ।

4. 〔たたいて鳴らす〕 बजाउनु ; घरिघरि ठोक्नु (/ हिर्काउनु) ; हान्नु ;

  • 打つ音 ドラム

    ढोल ; ठोकाइ *

  • 太鼓を打つ 〔連打して〕

    ढोल हिर्काउनु (/ ठोक्नु / बजाउनु) ;ढोल ढकढक गर्नु

  • 彼女は手を打って喜んだ

    उनले ताली बजाएर खुसी मानी ।

  • 時計が時を打った

    घडीले बाह्र बजायो । ; घडीले बाह्रको घन्टी हान्यो ।

5. 〔キーをたたく〕 हान्नु ;

  • 合格したよと電報を打ってきた

    म पास भएँ भनेर उसले तार (/ टेलिग्राम) पठायो ।

  • この書類をパソコンで打ってくれ

    यो कपी कम्पूटरबाट (/ कम्पूटरले हानेर) बनाइदेओ ।

  • 〔自分の夫に向かって〕あなたの息子は宿題もせずに携帯でメールを打ってるわ ’

    त्यहाँको छोराको चाला हेर्नुस्होमवर्क नगरेर मोबाइल चलाएर बसिरहेको छ ।

6. 〔針を刺す〕 लाउनु ;

  • 予防注射を打ってもらった

    मलाई सूई लाइयो (/ लगाइयो / दिइयो) ।

7. 〔付ける〕 हान्नु ; राख्नु ;

  • 点を打ち忘れた

    मैले बिन्दू हान्न (/ राख्न) भूलेछु ।

8. 〔こねる〕 knead; मुछ्नु ;〔激しく〕 फतल्नु ;

  • 麺を打つ

    मैदाबाट मुछेर चाउचाउ (/ चाउमिन) बनाउनु

9. 〔撒く〕 sprinkle; छर्नु / छरिनु ; छर्कनु ;

  • 庭に水を打つ

    पानी बगैचामा हाल्नु (/ छर्कनु)

10. 〔興行する / 行う〕 खेल्नु ;

  • 芝居を打つ

    नाटक खेल्नु ; प्रदर्शन गर्नु

11. 〔手段を講ずる〕 मिलाउनु ; बनाउनु ; चलाखी गर्नु ;

  • うまい手を打って彼をいい仕事につかせた

    चलाखी गरेर मैले उसलाई राम्रो काम दिलाएँ ।

12. 〔感動させる〕 touch; move; छुनु ; प्रभावित पार्नु ;

  • 胸を打つ経験談

    मन (/ मुटु) छुने अनुभव

  • 心を打つ ’

    हृदयमा (/ मनमा) गड्नु (/ घत पर्नु / महसुस हुनु)

  • 畏敬の念に打たれる

    भयभीत हुनु ; भयले (/ डरले) प्रभावित हुनु

  • その話は私の心を強く打った

    त्यो भाषणले मलाई गहिरो प्रभाव (/ छाप) पाऱ्यो । ; त्यो भाषणले मेरो मन घोच्यो (/ छोयो) ।