UNOES 日本語・ネパール語辞典用例つき・無料

鬱病

melancholia; depression; डिप्रेसन * ネ英; उदासीनता ; विषाद–रोग ; निराश ; निराश्य ;

  • 彼は3年間,重度の鬱病だった

    तिनी तीन वर्षसम्म डिप्रेसनको अँध्यारो खाडलमा जाकिन पुगे ।

  • 世界保健機関の統計によると,世界人口の5人に一人が生涯中に一度は鬱病にかかる

    निश्व स्वास्थ्या संगठनको तथ्याङ्कअनुसार ५ जनामा १ जनालाई जीवनमा कुनै न कुनै समय डिप्रेसन हुन सक्छ ।

  • 鬱病とは,単なる失意落胆ではなく,病気と診断されるものであり,沈んだ悲しい気持ちが極度に強く,継続している状態のことだ

    क्लिनिकल डिप्रेसन भनेको निरुत्साहित हुनु मात्र होइन तर डाक्टरले नै निदान गरेको मानसिक समस्या हो, जस्ता व्यक्‍तिहरू जत्तिखेर पनि अत्यन्तै निराश भइरहन्छन्‌ ।

複合語