俯く
1. drop one ’ s eyes; cast one ’ s eyes downward; शिर झुकाउनु ; तल हेर्नु ;
いつも俯き加減の人
घुसमुन्टे
恥ずかしくて俯いた
उसले लाजले शिर झुकायो । ; उसले लाजले तल हेऱ्यो ।
涙ぐんで俯いた
तिनले पिलपिल आँशु झार्दै शिर लुकाइन् ।
彼女は俯き加減に話した
उसले तलतिर हेरेर कुरा गरी ।
俯いたまま彼女は答えた
तलतिर हेरीकन (/ आँखा तलतिर फर्काइकन) उनले जवाफ दिइन् ।
そんな風に俯いたまま答えるのはよくない ’
त्यसरी शिर झुकाईकन (/ त्यसरी तल हेरीकन) उत्तर फर्काउनु राम्रो होइन ।