映り
1. 〔映像〕 चित्र ;
私は写真映りが悪い
म फोटो खिँच्नलाई सुहाउँदिनँ ।
テレビの映りが悪い
टिभी राम्रै (/ स्पष्टै) देखिन्न । ; टिभीका चित्रहरू धमिला छन् ।
2. 〔配合〕
この二色は映りがいい
ती दुईटा रङ मिलेका छन् ।
1. 〔映像〕 चित्र ;
私は写真映りが悪い
म फोटो खिँच्नलाई सुहाउँदिनँ ।
テレビの映りが悪い
टिभी राम्रै (/ स्पष्टै) देखिन्न । ; टिभीका चित्रहरू धमिला छन् ।
2. 〔配合〕
この二色は映りがいい
ती दुईटा रङ मिलेका छन् ।