移り変わる
1. change; बदल्नु ; परिवर्तन हुनु (/ गर्नु) ;
画面が移り変わった
दृष्य बदलियो (/ फेरियो) ।
季節が移り変わっても悲しみは消えさらない
मौसम बदलिरहे (/ परिवर्तन भइरहे) तापनि मेरो पीर हराउँदैन ।
情勢は目まぐるしく移り変わっている
परिस्थिति तेज चालमा परिवर्तन भएको छ । ; अवस्था तिव्र गतिमा परिवर्तन भइरहेछ ।