映る
1. 〔反射して見える〕 be reflected; देखिनु ; झल्किनु * 光が; फ्याँकिनु ; प्रतिविम्बित हुनु ;
床に映った人影
मानिसको भूइँमा परेको छायाँ
湖に山が映っている
तालमा हिमालहरूको प्रतिबिम्ब देखिरहेको छ ।
水に映った影がゆらゆらと揺れた
पानीमा परेको छाप टलपलायो (/ हल्लिएर चम्कियो) ।
2. 〔映像として見える〕 देखिनु ; देखाउनु ;
テレビがうまく映らない
टिभीको चित्रहरू राम्ररी देखिँदैनन् ।
彼は臣下の前で威風堂と映ることを願った
々तिनी आफ्ना प्रजाहरूको अघाडि महान र पराक्रमी देखिन चहान्थे ।
彼の言わんとすることが彼らには意味深く映った
उनीहरूलाई उसको विचारको अर्थ गहकिलो लाग्यो।
3. 〔色などが調和する〕 go well; सुहाउनु ; मिल्नु ;
あなたはどんな色の服もよく映るわ
तपाईं कुनै रङको लुगा भए पनि राम्रो देखिनुहुन्छ । ; कुनै रङको लुगा भए पनि तलाईंलाई सुहाउँछ ।