UNOES日ネ辞書日本語⇄ネパール語辞書

移る

1. 〔移動する〕 move; सर्नु ; सरुवा हुनु ; सरी (/ सरेर) जानु ;

  • 彼は新しい家に移ったばかりだ

    भर्खर नयाँ घरमा (बसाइ) सरेको छ ।

2. 〔変わる〕 be transferred; सर्नु ; सरुवा हुनु ;

  • 新人は総務部に移った

    नयाँ मान्छे प्रशासकीय विभागमा सरी (/ सरुवा भई) ।

3. 〔時が過ぎる〕 बित्दै जानु ; परिवर्तन हुँदै जानु ;

  • 時代は移った

    समय परिवर्तन भयो ।

4. 〔論題が変わる〕 मोडिनु ; सर्नु ;

  • 次のページ(プログラム)に移ります は使わない

    अर्को पृष्ठमा (कार्यक्रममा) जाऔं (/ प्रवेश गरौं) । *सर्नु

  • 話題は結婚問題に移った

    विषय विवाहतिर मोड्यो (/ सऱ्यो) ।

  • あれこれ話が移った

    हाम्रो कुराकानी यताउता (/ एकपछि अर्को विषयमा) गयो (/ सऱ्यो) ।

  • 子供の関心は移りやすい

    बच्चाहरूको चासो छिटो बदलिन्छ (/ परिवर्तन हुन्छ) ।

5. 〔伝染する〕 infect; रोग सार्नु ; संक्रमित गर्नु ; सर्नु ;〔影響する〕 असर ९प्रभाव) गर्नु ;

  • この病気は移るぞ

    यो रोग सरुवी (/ संक्रमन) हो ।

  • 病気は昆虫から移る可能性がある

    रोग कीराहरूद्वारा सर्न सक्छ ।

  • 隣家に火が移った

    छिमेकी (/ सँगैको) घरमै आगो सऱ्यो ।

  • 火の粉が乾いた草木に飛び移った の字:「つまむつまみあげる拾う」

    फिलिँगोले सुकेका घाँसपात र झिँजालाई टिप्यो । *टिप्नु

  • これは父から移った癖だ

    यो बानी मैले बुबाबाट पाएको हो ।

  • 君の好い加減さまで他に移るじゃないか

    तिम्रो लापरवाहीले पनि अरूलाई असर (/ प्रभाव) गर्न सक्छ त नि ।

6. 〔染みつく〕

  • 焼肉の匂いが服に移った

    सेकुवाको गन्ध लुगामा सऱ्यो (/ बस्यो / लाग्यो) ।