UNOES日ネ辞書日本語⇄ネパール語辞書

写す

1. 〔複写する〕 copy; उतार्नु ; नक्कल सार्नु (/ गर्नु) ; ~ को प्रतिलिपि उतार्नु (/ तयार पार्नु / बनाउनु) ; अनुलेखन गर्नु ;〔複写機で〕 make a photocopy; नक्कल (/ प्रतिलिपि) बनाउनु ;〔複製 / 模造する〕 reproduce; पुन : नक्कल (/ प्रतिवृति) बनाउनु ;

  • 勉強したことをノートに写している

    पढेको कुरा ऊ कपीमा उतार्दै (/ सार्दै / प्रतिलिपि गर्दै) छ ।

  • 原本が書き記されてから間もなく手書きの写本が写されるようになった

    शुरूको लेखोट लेखिने वित्तिकै मानिसहरूले त्यसका हस्त प्रतिलिपिहरू तयार पार्न थाले ।

2. 〔写真を撮る〕 खिच्नु ;

  • 風景をカラーで写す

    व्यू रङमा खिच्नु

3. 〔描写する〕 describe; depict; वर्णन गर्नु ; चित्रित गर्नु ;

  • 光景を生き生きと写す

    व्यूको जीवन्त चित्रण गर्नु

  • 思いに光景を写す

    मनमा तस्बिर उतार्नु