移す
1. 〔場所を移動する〕 move; remove; सार्नु ; सरूवा गर्नु ; हटाउनु ;
重心を右足に移す
आफ्नो तौल दायाँ खुट्टामा सार्नु
住まいを移したばかりです
हामी यहाँ भर्खरै बसाई सरेका (छौं) ।
2. 〔移動させる〕 सार्नु ; सरूवा गर्नु ; अन्तै पठाउनु ;
彼は支部に移された
ऊ शाखामा सारियो (/ सरुवा भयो) ।
隣国に強制的に移された難民たち
छिमेकी देशमा विस्थापित शरणार्थीहरू
3. 〔心を向ける〕 लगाउनु ; ध्यान खिच्नु ;
彼の努力点に注意を移した
उसको मेहनत गरिएको बुँदामा ध्यान लगाइयो ।
4. 〔移管する〕 सार्नु ; सरुवा गर्नु ;
事件は高等裁判所へ移された
केस उच्च अदालतमा पुऱ्याइयो (/ सारियो) ।
5. 〔状態を変える〕
約束を行動に移す
आफ्नो प्रतिज्ञा पूरा गर्नु
計画を実行に移す ’
योजना व्यवहारमा उतार्नु (/ ल्याउनु)
6. 〔病気などを伝染させる〕 सार्नु ; सरुवा गर्नु ;
彼らに風邪を移さないように気をつけた
मेरो रुगा तिनीहरूलाई नसरोस् भनेर म होसियार भएँ ।