UNOES日ネ辞書日本語⇄ネパール語辞書

訴える

1. 〔告訴する〕 sue; bring an action (/ a suit) against~; मुकदमा चलाउनु ; अदालतमा नालिस (/ फिराद) गर्नु ; आरोप लगाउनु ; पुनरावेदन गर्नु ; अपिल गर्नु ; विरूद्द कारवाही गर्नु ;〔警察などに〕 complain; file (/ lodge) a complaint with~; ~ लाई अनुराध (/ आग्रह) गर्नु ; पुकार्नु ; ~ को पुकारा गर्नु ;

  • 訴える人(側)

    अभियुक्त ; आरोप लगाउने ; बादी

  • ついに裁判に訴えられた

    अन्तमा वहस अदालतमा पुग्यो (/ लगियो) ।

2. 〔不平などを言う〕 complain of~; गुनासो पोखाउनु ; सिकायत (/ गुनासो / आलोचना) गर्नु ; गनगन (/ कचकच / गाली) गर्नु ; भन्भनाउनु ;

  • 患者は苦痛を訴えた

    बिरामीले आफ्नो पीडा पोख्यो ।

  • この本は何を訴えようとしているのだろう

    यस किताबले के भन्न खोजेछ होला

3. 〔手段として頼る〕 resort to~; आश्रय लिनु ; प्रयोग गर्नु ; ~ को सहारा लिनु ;

  • 腹黒い手段に訴える

    छलकपटको सहारा लिनु

  • 彼の力に訴えよう

    उहाँको शक्तिमा भर पर्छौं ।

4. 〔心や知覚に作用を及ぼす〕 touch; move; ~ को ध्यान खिच्नु ; हृदय (/ मन) छुनु ; रोचक हुने गर्नु ; ~ लाई छुने गर्नु ;

  • 視覚に訴える資料

    दृश्यसामग्री

  • 心に訴える表現

    मन (/ मुटु) छुने अभिव्यत्कि

  • 利己心に訴える

    स्वर्थलाई जगाउनु

  • こじきは訴えるような目で私を見た

    माग्नेले खूब माया लाग्दो किसिमले मतिर हेऱ्यो ।

  • その話は私の心に強く訴えた

    त्यो भाषणले मलाई गहिरो प्रभाव (/ छाप) पाऱ्यो । ; त्यो भाषणले मेरो मन घोच्यो (/ छोयो) ।

  • 彼の話は心に訴えた

    उहाँको भाषणले मेरो मुटु छोयो ।

  • 彼女は彼の目に訴えようとした

    उनले तिनको आँखा लागोस् भनेर आकर्षित बन्ने प्रयास गरिन् । ; उनी तिनको दृष्टिमा परूँ भनेर आकर्षित हुन खोजिन् ।

  • 彼の言葉が私に立ち上がるよう何度も訴えた

    उहाँको शब्दले मलाई खडा हुन बारम्बार घोच्यो ।

  • 彼を名前で呼んで友人として訴えた

    मैले उसको नाम लिएर साथीलाई जस्तो गरी सम्झाएँ ।

  • 自分に倣うよう真剣に訴えた

    तिनले आफ्नो उदाहरण अनुकरण गर्न गम्भीरतापूर्वक आग्रह (/ अनुरोध) गरे ।