うっとり
1.
彼の声にうっとり聞き入った
उसको स्वरमा म मोहित (/ लट्ट / मुग्ध) भएँ । ; उसको स्वरको मोहर म परेँ ।
音楽にうっとりと聞き入った
म सङ्गीत सुन्नमा मस्त (/ तल्लीन / मग्न) भएँ ।
その絵をうっとりながめた
मैले दङ्ग (/ मख्क) भएर त्यो चित्र हेरिरहेँ ।
連語
うっとり(と)する
うっとりさせる女性
मोहिनी ; मोहक (/ मोहित पार्ने) नारी ; मोहमा (/ लट्ठा / मुग्ध) पार्ने नारी
花の香りにうっとりした
फूलको सुगन्धले ऊ मोहित (/ मुग्ध / लट्ठा) भए ।
風景のあまりの美しさにうっとりした
व्यूको अति सौन्दर्यले मलाई दङ (/ मक्ख / रोमाञ्चक पाऱ्यो ।
人をうっとりさせるほど彼女は美しかった
उनी यति सुन्दरी थिइन् कि मानिसहरू झुम्म परे ।
宝石の輝きにうっとりした
रत्नको चमकले उनलाई मोहनी लगायो । ; रत्नको चमकले उनलाई मोहमा पाऱ्यो ।