うわっ/ウワッ
1. 〔恐怖 / 驚き〕 yipe(s); yike(s); gulp; आबै ; आप्पै ;
うわっ,美味しいご飯!
क्या, मीठो खाना!
うわっ,何て人だかりだ!
बाबै नि, कति मान्छे ओइरिएका!
2. 〔息が止まるほどびっくりして〕 awk; वाह ;
うわっ,今までこんな素敵な人をどこにかくまってたの?
वाह! क्या यस्तो ह्यान्सीलाई कहाँ लुकाएर राख्याथ्यौ हँ?
3. 〔驚き / 狼狽〕 ulp; erk; erp
うわっ,何て汚いんだ!
थु: कस्तो फोहोर रहेछ!
うわっ,いつもの説教だ
उफ्! उही बासी कुरा ।
うわっ,君の息子もこんなに大きくなったの
आप्पै, तिम्रो छोरो पनि यत्रो भइसक्यो!
うわっ,君はこれをどうしたの
हरे (/ अरे), तिमीले यो के गरेको!