上辺
1. an (outward) appearance; the surface; सतह ; बाहिरी (/ सतही) भाग ; बाहिर ; छदमवेश ; रूप ; बाह्य रूपरङ ; मोहडा ;〔上端〕 the top; the upper end; स्तर star ;
上辺を繕う
छदमवेश (/ सतह / बाहिरी रूप) धारण गर्नु
人は上辺だけで分からない
अरूलाई तिनीहरूको बाह्य रूपरङकै आधारमा न्याय गर्न सकिँदैन ।
彼は上辺だけを見ない
उहाँको हेराइ सतही छैन । ; उहाँ सतह मात्र हेर्नुहुन्न ।
彼女は上辺を飾りたがる
उनी देखावटी गर्न खोज्छिन् । ; उनी बाहिरी रूप मात्र सिंगरिन खाज्छिन् ।
彼の善行は上辺だけだ
ऊ धर्मकर्ममा ढोंगी (/ आडम्बरी / पाखण्डी) छ ।
大抵の人は上辺を重んじる
अक्सरले (बाहिरी) रूपमा बढ्तै महत्त्व दिन्छ ।
上辺はぶっきらぼうだが中身は優しい
उसको व्यवहार त अभद्र छ तर मन चाहिँ कोमल छ ।
職人は上辺を合わせてレンガを積んでいった
डकर्मीले इँटाहरूको स्तर मिलाएर राखेको थियो ।
上辺の美しさ
बाह्य (/ बाहिरी / सतही) सुन्दरता
上辺だけの慎み
बोक्रेमिजास ; देखावटी मिजास
上辺の親切
देखावटी (/ सतही) दया
上辺だけの考え
सतही (/ हल्का) विचार
上辺だけの人間
सतही (/ देखावटी) मान्छे
上辺だけの招待
बोक्रे निम्तो ; देखीनिम्तो