上向き
1. 〔上を向くこと〕
上向きの口
ऊर्ध्यमुख ; माथितिर भएको (/ फर्केको) मुख ; उत्तानो मुख
上向きに
मास्तिर ; माथितिर ; उँभोतिर ; उत्तानो परेर
上向きに寝る
उत्तानो परेर सुत्नु ; मास्तिर छाती फर्केर सुत्नु ; मास्तिर फर्केर पल्टनु
印刷面を上向きにセットしなさい
छापिने भागलाई मास्तिर फर्काउने गरी सेट गर्नुहोस् ।
2. 〔景気などが上がること〕 an uptrend; an upturn; सुध्रेको अवस्था ; राम्रो हुने काम ;
景気は上向きだ
व्यवसाय सुध्रँदैछ (/ राम्रो हुँदैछ) ।
企業家は上向きの見込みに上機嫌だ
उद्यमीहरूले ऊर्ध्वगामी (/ उन्नतिशील) भविष्य देखेर धेरै खुशी छन् ।