UNOES日ネ辞書日本語⇄ネパール語辞書

上の空

1.

  • 上の空の返事

    उत्साहशून्य (/ उदासीन) उत्तर

  • 上の空で喋る

    बडबडाउनु ; बेसुरमा बोल्नु

  • 仕事がなくなって上の空だ

    इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरा) भएको छ ।

  • なにそんなに上の空なんだ。どこか遊びにでも行って来い

    किन ओछाएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौबरु हिँडघुम्न जाऊ ।

  • 上の空という表情をしていた

    उसको उदास (/ खिन्न) अनुहार थियो ।

  • 小言を上の空で聞く ’

    गाली गरिँदा खाली मनले सुन्नु

  • 話しかけても上の空だった

    मैले सम्बोधन गरे पनि उसको मन कताकता उडिरहेको थियो ।