噂
1. 〔他人に関する話〕 gossip; कुरा कटाइ ; हल्ला / होहल्ला ; चियोचर्चो ; हावा कुरा ; कानेखुसी ; घोष ;〔無駄話〕 empty (/ idle) talk; वकवाद ; व्यर्थको गफ (/ फतफत) ;
戦争の噂
यद्धको कोलाहल (/ हल्ला / होहल्ला)
妙な噂を耳にした
अनौठो (/ नौलो) हल्ला मैले सुनेछु ।
彼らの間で口論があったって噂だよ
मैले सुनेँ तिनीहरूको झगडा भाको ।
お噂はかねがね伺っています
मैले हजुरको कुरा धेरै पटक सुनेको छु ।
多くの人は噂を信用する
धेरैले हल्ला विश्वास गर्छन् ।
「彼から何か一言でも連絡があっただろか?」「いや,噂すらないね」
“उसबाट केही खबर पायौ?” “छैन, उत्तोपत्तो छैन ।”
噂の出所をつきとめた
मैले हल्लाको स्रोत (/ जरो) फेला पारेँ ।
噂か事実かを知るのは難しい
हल्ला हो कि साँचो हो छुट्याउन गाह्रो हुन्छ ।
その噂を立てたのはだれだ
त्यो हल्ला फैलाउने (/ फिँजाउने) को त?
彼は女優と結婚するという噂が広まっている
ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएको (/ फिँजिएको) छ ।
噂して争いを助長する女
कुरौटे आइमाई ; छुल्याही ; कुटुनी
*「女郎屋のお上」の意味もある
人の噂するより自分のことに目を向けなさい
अरूको चियोचर्चो गर्नुभन्दा तिमी आफ्नो काममा लाग ।
彼女は一日中人の噂して過ごす
ऊ दिनभरि अर्काको कुरा काटेर (/ अर्काको बिमति जनाएर) बस्छे ।
何,あなたたち,私の噂でもしてたの
क्या हो साथी, गुपचुपमै?
あら,噂すれば影よ
हेर त नाउँले (/ नाउँ मात्र लियो) शैतान हाजिर ।
しゃっくりをすると誰かが噂しているという迷信がある
कसैले सम्झँदा बाडुली लाग्छ भन्ने विश्वास छ ।
2. 〔世間に言いふらされている話〕 a rumor / rumour; कुरा कटाइ ; अरूको कुरा ; गफ ; हल्ला ; होहल्ला ; कर्णपरम्परा ; कानेखुसी ; निन्दोचर्चो ; मान ; वार्ता ;
噂をばらまく
कुरा काट्नु ; हल्ला फैलाउनु (/ फिँजाउनु)
彼はカトマンズに戻ったと言う噂だ
हल्ला के छ भने ऊ काठमाण्डू फर्क्यो ।
この噂はその地方全体に広まった
त्यस इलाकाको चारैतिर यस विषयमा चर्चा चल्यो ।