UNOES 日本語・ネパール語辞典用例つき・無料

浮つく

be fidgety (/ restless); हलुका लिनु ; अस्थिर (/ चञ्चल / चकचके) हुनु ;

  • 浮ついた話し方

    बोल्ने हलुका शैली

  • 君は浮ついた所が一つもない

    तिमीसित कुनै अस्थायी (/ अस्तर) कुरा छैन ।

  • お前は浮ついた気持ちで彼女と付き合っているのか

    तैंले अस्थिर (/ चञ्चल / चकचके) मनले उनीसित घुमफिल गरेको छस्?