UNOES日ネ辞書日本語⇄ネパール語辞書

敬う

1. respect; ~ को आदर (/ मान / कदर) गर्नु ; ~ लाई मान्नु ;

  • 敬われた

    मानिएको ; आदणीय

  • 神を敬う

    परमेश्वरको भय मान्नु ; भगवानलाई पुज्नु (/ श्रद्धा गर्नु) ; परमेश्वरप्रति आस्था राख्नु

  • 先生を敬う

    आफ्नो शिक्षकलाई मान्नु (/ आदर देखाउनु)

  • 彼女は敬われていた

    उनी कदर (/ आदर) गरिएकी थिइन् । ; उनी गण्यमण्य मानिएकी थिइन् ।

  • 彼は神を敬い人を愛した

    उहाँ भक्त र मायालु हुनुहुन्थ्यो ।