UNOES 日本語・ネパール語辞典用例つき・無料

うようよ

  • この国には失業者がうようよいる

    यस देशमा बेरोजगार स्याउँस्याउँ (/ ज्यादै धेरै) छन् ।

  • ごみ箱には小さな虫がうようよしている

    फोहोरको टोकरीभित्र मसिना किरा स्याउँस्याउँ हिँड्दैछन् ।