UNOES日ネ辞書日本語⇄ネパール語辞書

埋める

1. 〔覆い隠す〕 cover (up); छोप्नु ; ढाक्नु ; छाउनु ; मोहोर्नु ; ओगट्नु ;〔うめる〕 bury; पुरिनु / पुर्नु ;

  • 穴を埋める 当てものをして

    खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु *

  • 穴を土で埋める は「盛り上げる」

    खाल्टो माटोले भर्नु (/ उकास्नु / पुर्नु) *उकास्नु

  • 埋められた宝を掘り起こす

    गाडिएको धन खोतल्नु (/ खोस्रनु / खन्नु)

  • 死体を墓に埋める

    मृतशरीर (/ लास) चिहानमा गाडिनु

  • 彼はお金を土で埋めた

    उसले पैसा माटोले पुऱ्यो (/ लुकायो) ।

  • 過ちを埋める

    पाप ढाक्नु (/ ढाकछोप गर्नु)

  • 彼の胸に頭を埋めた

    उसले आफ्नो शिर उनको छातीमा राखी ।

2. 〔一杯にする〕 ओगट्नु ; बिथोल्नु ; निसासिनु ; बन्द गर्नु ; सुल्झाउनु ;

  • 意見の相違を埋める

    मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)

  • 人波が会場を埋めた

    भीडले स्थान भरियो ।

  • 彼女は一時の寂しさを埋めようとした

    उनले अस्थायी एकाकीपनलाई पुर्न (/ सुल्झाउन) खोजिन् ।