輪
1. 〔環〕 a ring; घेरा / घरो ; चक्र chakkra ; औंठी * 指輪;〔円〕 a circle; वृत्त ; सर्कल * ネ英;〔糸などで作った輪〕 a loop; सुर्काउनी ; फन्दा ; घेरा ;
針金の輪
तारको चक्र (/ घेरा)
キャップの輪
चाका
土星の輪
शनिको चक्र (/ घेरा)
煙の輪
धूमचक्र
太陽の周囲に輪が見えた
सूर्यको वरिपरि चक्र (/ गोलो घेरो / वृत्त) देखियो ।
師を中心にして輪を作った
तिनीहरूले गुरुलाई घेरे । ; तिनीहरूले गोलो बनेर गुरुलाई घेरे ।
箱を運ぶためそのさおを箱の両側の輪に通しなさい
सन्दूक बोक्नलाई ती डण्डाहरू सन्दूकका दुवैतिर भएको मुद्राहरूमा हाल्नू ।
2. 〔車輪〕 a wheel; चक्का ; मोटरको पाङ्ग्रो ;
自動車の後ろの輪
मोटरको (/ कारको) पछाडिको चक्का (/ पाङ्र्ग्रो)
3. 〔たが〕 a hoop; साङ्ला ; चक्र ; सिक्री ; जन्जिर ;
慣用表現
〔連帯 / 連結〕 समुदाय ; समूह ; मण्डली ;
友情の輪
मित्रताको वुत्त (/ घेरो / मण्डल)
コミュニケーションの輪を広げる
अरू धेरै मानिसहरूसँग सञ्चार गर्नु
複合語