詫び
1. an apology; माफी ; क्षमा ;
ご無沙汰をお詫び申し上げます
मेरो लामो अनुपस्थितिको लागि माफी मागूँ । ; तपाईंको सम्पर्कमा नआएकोमा माफी मागूँ ।
どうぞお詫びの印にこれを受け取ってください
कृपया यो हाम्रो पछुतोको सानो प्रमाण स्वीकार्नुहोस् ।
彼は詫びの言葉を繰り返すだけだった
उसले केवल क्षमायाचनाका शब्दहरु मात्र दोहोऱ्याइरहयो ।