UNOES日ネ辞書日本語⇄ネパール語辞書

佗びしい

1. 〔寂しい〕 lonely; एक्लो ; एकान्त ; एकलासको ; साथीसंगीबिनाको ; मायारी ; नरमाइलो ; उदास ; खिन्न ; साथीसंगी नभएर दु :खी ;

  • 一人侘しく夕食をとった

    मैले एक्लै रातीको खाना खाँए ।

2. 〔風景などが物寂しい〕 dreary; सुनसान ; नरमाइलो ; नीरस ; चाखलाग्दो नभएको ; उदास ;

  • 侘しい里の冬景色

    जाडो ऋतुको गाउँको सुनसान दृष्य

3. 〔みすぼらしい〕 नराम्रो ; पुरानो ; फाटेको ; जीर्ण ;

  • 少しのパンとお茶の侘しい食事をした

    हामीले खानाको सट्टा अलिकति मात्र रोटी र चिया खायौं ।

  • 彼女は侘しい借家住まいをしている

    उनी एकदमै पुरानो घरमा भाडामा बस्छिन् ।