話題
1. a topic; subject; ( कुराकानीको) विषय ; कुरा ; वार्ता ;
時の話題
हालैको विषय
程度の低い話題
नीच (/ अशिष्ट / तल्लोस्तरको) विषय
話題の人
चर्चित (/ नाम चलेको / प्रसिद्ध) व्यक्ति
巧みに話題を変える
कौशलतापूर्वक कुराकानीलाई अर्कैतिर मोड्नु
どんな話題にしようか
के कुरा गरौं
彼は話題の豊富な人だ
उनीसँग विषयहरूको लामो सूची छ । ; उनका विषयहरू व्यापक छन् । ; उनका विषयहरू फराकिलो र विस्तृत छन् ।
彼は話題を変えた
उसले कथा अर्कै दिशातिर लगायो । ; उसले कथाको दिशा परिवर्तन गऱ्यो । ; उसले कथाको विषय बदलियो ।
街でそれは大きな話題となったに違いない
त्यो घटनाबारे शहरका सबैले नै कुरा गरे होलान् ।
これは皆のお気に入りの話題だ
यो सबैको रूचिको विषय हो ।
彼はもはや話題にも上らないしましてや信頼もされてない
कसैले तिनको कुरा गर्दैनत्यसमा विश्वास गर्नु त परै जाओस् ।