UNOES日ネ辞書日本語⇄ネパール語辞書

蟠り

1. 〔反感〕 a feeling of antagonism; विरोध महसुस गर्नु ;〔悪感情〕 bad (/ hard) feelings; नराम्रो (/ खराब) विचार ;

  • 蟠りを抱く

    को विदेष (/ दुर्भाव / ईर्ष्या) राख्नु (/ गर्नु)

  • 二人は互いに蟠りを抱いている

    दुईजनाबीच वैरभाव (/ द्वेष) छ ।

2. 〔不満感 / こだわり〕 a feeling of discontent; असन्तोष ; असन्तुष्टी ; मान ; आपत्ति ;

  • 蟠りなく話し合う

    कुनै रोकतोकविना कुरा गर्नु ; खुल्ला रूपमा (/ मनले) कुरा गर्नु

  • まだ何か蟠りがあるのかい

    तिमीसित अझ केको अभाव के तिमी अझै असन्तुष्ट छौ

  • どことなく蟠りがある

    केही कुराले मलाई चिन्ता (/ कठिनाइ / कष्ट) दिइरहेको छ ।

  • この申し出に蟠りがありますか

    यस प्रस्तावमा तपाईंको आपत्ति छ